प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ

चितवन । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले चितवन-३ मा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई अघि सारेको छ । उनी सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । तत्कालीन नेकपा हुँदा भरतपुर महानगरपालिकाको अध्यक्ष रहेका न्यौपाने २०७८ माघमा एमाले चितवनको अध्यक्ष बनेका थिए । माडी नगरपालिकाका बासिन्दा रहेका न्यौपाने विद्यार्थी राजनीतिबाट आएका हुन् । … Continue reading प्रचण्डका एमाले प्रतिस्पर्धी भन्छन् : उहाँले हार्दा मात्रै देशले स्थिरता पाउँछ